दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध मुद्दा दायर
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ७ वर्ष कैद सयाजको माग दाबी गर्दै प्रसाईँविरुद्ध मुद्दा दायर गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंमाथि अनुसन्धान