पाँचथर डढेलोबाट घर जोगाउनै मुस्किल
पाँचथर । तमोर नदीको किनार साँवासेराको जंगलमा बुधबारदेखि डढेलो लागेपछि जंगल नजिकै घर भएका गाउँले समस्यामा थिए। अकस्मात् डढेलो आइपुग्यो भने खरको छानो भएका घरगोठ जोगाउने उपाय नहुने पीर गाउँलेमा थियो। सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि ६