कालीगण्डकी करिडोर अवरुद्ध, पहिरो रोकिएन
गुल्मी । कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण शनिबार (असार ७) पनि बन्द नै रह्यो । शुक्रबार (असार ६)देखि करिडोर अवरुद्ध छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो नरोकिएकाले