सरकार र यातायात व्यवसायीबीचको ६ बुँदे सहमतिसँगै आज बन्द फिर्ता हुने
काठमाडौं । सरकार र यातायात व्यवसायीबीचको वार्ता सहमतिको ६ बुँदे मस्यौदा तयार गर्दै टुङ्गिएको छ। तर आन्दोलनका कार्यक्रम भने मंगलबार बैठक बसेर फिर्ता लिने तयारी छ। गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान