सुरक्षा प्रवन्ध अत्यन्तै राम्रो छ : नरेन्द्र सिंह, डिआईजी मध्यक्षेत्र
शान्ति सुरक्षाको स्थिति कस्तो छ ? असोज २ गते हुने निर्वाचनलाई मध्येनजर गरेर स्थिति पहिले भन्दा बलियो बनाएका छौं । निर्वाचनलाई लिएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरी हामी सबै सुरक्षा निकाय व्यापक रुपमा परिचालन भएका