संघीयतासँगै प्रादेशिक भाषा निर्धारण अन्योल
मुलुकमा संघीयता लागू भएसँगै कुन प्रदेशमा कुन भाषा अपनाउने भन्ने बहस सुरु भएको छ । प्रदेश नं २ को पहिलो प्रदेशसभा बैठकमा कतिपय सदस्यले हिन्दी भाषामा बोलेपछि अस्थायी मुकाम रहेको धनुषामा स्थानीयवासी मैथिली मातृभाषालाई अपेक्षा गरिएको भनी विरोधमा उत्रिएका थिए