नेविसङ्घले जिल्ला अधिवेशन गर्न प्रतिनिधि खटायो
काठमाडौँ, नेपाल विद्यार्थी सङ्घले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि आज ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो । अध्यक्ष नैनसिंह महरले सङ्घको विधान र