विदेशबाट फर्कने बिमार कामदारका लागि विमानस्थलमा छुट्टै कक्ष बनाउन निर्देशन
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम कक्षको आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा मन्त्री मंसुरले वैदेशिक रोजगारीमा जान लागेका तथा फर्कने कामदारलाई सहजताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभयो । वैदेशिक रोजगारीबाट अङ्गभङ्ग भई