यो वर्ष कानून निर्माणको वर्ष :मुख्यमन्त्री पोखरेल
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बिजौरीस्थित मध्यपश्चिम आयुर्वेदिक चिकित्सालयलाई प्रदेशस्तरीय आयुर्वेद अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ । धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अब क्षेत्रीय अस्पताल प्रदेशस्तरको अस्पताल बन्ने