राष्ट्रपतिसँग शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका वित्तमन्त्री अरुणकुमार जेट्लीले आज साँझ राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका अवसरमा भारतका लागि नेपाली राजदूत