वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि
काठमाडौँ, मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समय उद्योग क्षेत्रमा वैदेशिक लगानी घटेपनि वैदेशिक लगानीको उद्योगबाट रोजगारी पाउनेको सङ्ख्यामा भने वृद्धि भएको हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा सात