हामीले सङ्घीयताको महत्वपूर्ण आधार प्रदेश सरकार हो भन्ने स्थापित गर्न सकेका छौंँ :मुख्यमन्त्री पोखरेल
प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश स्थापना दिवस मनाइएको हो । प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेशमा