पूर्वउपसभामुखले छोरीसरह बुहारीलाई अन्माएपछि…
बाँके, सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाउनुभएको छ । बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई