निगम र ग्यास उद्योगीबीच समझदारी
काठमाडौँ, खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच आज भएको समझदारीअनुसार ग्यास उद्यमी÷व्यवसायीले आजैका मितिदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी