प्रधानमन्त्रीद्वारा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान शुभारम्भ, सरकारको तर्फबाट रु एक करोड उपलब्ध गराउने घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदमा निर्वाचित हुनुभएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री रहँदा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरेर फर्कने क्रममा