भारतीय सेनाबाट सेवानिवृत्त भएपछि पशुपक्षी ‘फार्म’ सञ्चालन
बागलुङ, भारतीय सेनाबाट सेवानिवृत्त बागलुङ नगरपालिका–१४ नारायणस्थानका ध्रुव जिसीलाई कुनै इलम नगरी बस्न मन लागेन । श्रीमती दिपा पहिलेदेखि नै सानोतिनो उद्यममा जोडिनुभएको थियो । घर फर्केपछि धु्रव दम्पती मिलेर नयाँ योजना बनाए । दुई वर्षअघि बागलुङको छिमेकी बेनी नगरपालिका–१