विभिन्न प्रदेशमा स्वास्थ्य सामग्री पठाइयो
काठमाडौँ । कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट पठाएको छ । प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हवाई तथा स्थलमार्गबाट