प्रहरीको हौसला बढाउँदै नागरिक
खोटाङ । लकडाउनको समयमा सुरक्षार्थ खटिने प्रहरीका लागि नागरिकले खाजा तथा पानी उपलब्ध गराइरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनका क्रममा सुरक्षार्थ खटिएका प्रहरीले उपयोग गर्न पाउने गरी जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थाले खाजा