मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि चैत २ मा छलफल हुने
विराटनगर । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको चैत्र २ गते मात्र छलपल हुने भएको छ । फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए ।