कहिले सकिन्छ रानीपोखरीको पुनर्निर्माण ?
काठमाडौँ । आगामी दुई महिनाभित्र सक्ने गरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तीव्र रुपमा अघि बढेको छ । गत वैशाखमा नै सक्ने गरी काम अघि बढिरहे पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण देश पूर्ण रुपमा बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न