प्रधानमन्त्री आउने भएपछि बुटवलमा बढाइयो सुरक्षा सर्तकता
बुटवल, २९ माघ । बुटवलमा कडा सुरक्षा सर्तकता बढाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बुटलव आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रधानमन्त्री ओली यहि १ फागुनमा हुने जनसभालाई सम्बाधेन गर्न बुटवल आउने कार्यक्रम तय भएको छ ।