प्रदेश २ मा सयौँ जनप्रतिनिधि माओवादी परित्याग गरी एमाले प्रवेश
रौतहट । प्रदेश २ मा सत्ता साझेदार नेकपा माओवादी केन्द्र परित्याग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । साविक नेकपाले दल दर्ताको मान्यता नपाएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै स्थानीय तहमा माओवादीबाट निर्वाचित सयौँ