सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा, आठजनाको मृत्यु, पाँचको अवस्था गम्भीर
दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म आठजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब