छठ पर्वको रौनक तराईदेखि पहाडसम्म
जनकपुरधाम । ‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशमा छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ । यस्ता गीतसंगीत एफएम रेडियोदेखि ग्रामीण क्षेत्रमा लाउड स्पीकरहरूमा बच्ने गरेकोले तराई