बालकैमा विहे, फुर्सदमा पछुतो
पोखरा । दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सय भन्दा बढी जोडीले उमेर नपुग्दै विहे गरेको देखाएको छ । २०६८ देखि २०७६ सम्ममा ५ सय ६३ जोडीले २० वर्षअगावै विहे गरेका हुन् । ‘यति छोटो अवधिमा बालविवाहको