एमाले महाधिवेशनः गण्डकीबाट १६८ प्रतिनिधि चयन, सबै जिल्लामा सर्वसम्मत
पोखरा । नेकपा एमालेको दशौं महाधिवेशनका लागि गण्डकी प्रदेशबाट एक सय ६८ जना प्रतिनिधि चयन निर्वाचित भएका छन् । प्रदेश कमिटीबाट पाँच र अन्य प्रतिनिधि जिल्लाहरूबाट छानिएका हुन् । सबै जिल्लाबाट महाधिवेसन प्रतिनिधि सर्वसम्मत छनोट गरिएको कार्यालय सचिव गोविन्दबहादुर नेपालीले