राष्ट्रपति भण्डारीले आज चितवनको नेपाल फर्मा एक्स्पोको उद्घाटन गर्नुहुने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि आज चितवन जान लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं