तालमेल हुँदा बागमतीका ९ जिल्लामा कांग्रेसलाई २१ नगरप्रमुख र १३ उपप्रमुख
काठमाडौं । चुनावी तालमेल गर्दा बागमती प्रदेशका नौ जिल्लामा २१ वटा नगरपालिका प्रमुख कांग्रेसलाई परेको छ । १३ वटा नगरपालिकाको भने उपप्रमुख परेको छ । प्रदेश सभापति इन्द बानियाँले प्रेस विज्ञप्तिमार्फत प्रदेश संसदीय समितिको बैठक बसेर उम्मेदवार नै टुङ्गो लगाएको जानकारी