भगाउन दबाब दिँदा महिलाको हत्या, प्रहरीले सार्वजनिक गर्यो प्रेमीसहितका अभियुक्त
सर्लाही । गत २३ पुसमा सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरेर इलाका प्रहरी कार्यालय बरहथवाले घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । गत १७ पुसबाट बेपत्ता भएकी बरहथवा