छाङ्गरुदेखि कालापानी जाने बाटो निर्माण गरिँदै
दार्चुला । व्यास गाउँपालिका१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रमअन्र्तगत घोरेटो बाटो निर्माण भइरहेको हो । व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरो गएर