बझाङ प्रदेशसभा–१ मा एमाले उम्मेदवार भण्डारी विजयी
बझाङ । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन । भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी