धनगढीबाट ८८० ग्राम चरेससहित एक वृद्ध पक्राउ
धनगढी । धनगढीबाट ८८० ग्राम चरेससहित एक वृद्ध पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेराबाट ६१ वर्षीय मोतीलाल बोहरा पक्राउ परेका हुन्। नेपाल प्रहरीका अनुसार बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ का बोहरा आइतबार राति पक्राउ परेका