२०८१ पौष ९ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ पौष ९ गते मंगलबार, ई.स. २०२४ डिसेम्बर २४, तिथि- पौष कृष्णपक्ष नवमी, हस्त- नक्षत्र, १२ः५३ बजेपछि चित्रा, शोभन- योग, गर- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः५३, सूर्यास्त- १७ः१३ । मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह