कालीकोटमा जिप दुर्घटना, ९ जनाको मृत्यु
काठमाडौँ । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो। पलाँता गाउँपालिका-३ का स्थानीयका अनुसार ६ जनाको शव निकालिएको छ । जिपमा करिब २२ जना यात्रु रहेको बताइएको छ