हिमपातले जुम्लाको तापक्रम माइनस ५ डिग्री
जुम्ला । जुम्लामा फेरि हिमपातभएसँगै चिसो बढेको छ । एक महिना अघि हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि हिउँ पर्ने र रोकिने क्रम भइरहेको छ । तेस्रो पटक हिमपात भएसँगै जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य रहेको बताइएको छ