कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । प्रदेशसभाको शुक्रबार भएको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् । उनलाई सत्तारूढ दलका २५ सांसदले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३ सांसद,