संविधानमा व्यवस्था गरेको अधिकारबाट वञ्चित भएको जुम्लाका ज्येष्ठ नागरिकको गुनासो
जुम्ला । पाँच वर्षको अवधिमा चन्दननाथ नगरपालिकाका ज्येष्ठनागरिक अधिकार पाउनबाट वञ्चित भएका छन् । उनीहरुले संविधानमा ब्यवस्था भएको हक अधिकारबाट जुम्लाका ज्येष्ठ नागरिकलाई चन्दननाथ नगरपालिकाले बञ्चित गराएको आरोप लागएका हुन् । ज्येष्ठ नागरिक संघले आयोजना गरेको नवनिर्वाचित मेयर, उपमेयर र