मङ्गलबारदेखि दैलेखमा निषेधाज्ञा
दैलेख । कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । छिमेकी मुलुक भारत र सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु तथा घरमा आएका