कर्णाली सरकारले पायो पूर्णता, माओवादी र एमालेबाट २/२ मन्त्री थप
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधार ९ बमोजिम मुख्यमन्त्री शर्माले ७ सदस्यीय मन्त्रीपरिषदमा थप चार जना मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् । थप हुने मन्त्रीमा नेकपा