२०८१ जेठ २८ गते सोमबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८१ साल जेठ २८ गते सोमबार तदअनुसार जुन १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको चतुर्थी तिथी, पुष्य नक्षत्र, । ध्रुव योग । चन्द्र राशि कर्कट यो स्थिर कामको लागि शुभ