लुम्बिनी प्रदेश : स्थायी संरचना नबन्दै मन्त्रालय दाङमा सार्न हतारो
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी संरचना नबन्दै मन्त्रालयहरू स्थायी राजधानी दाङ सार्न थालेको छ । बुटवलमा रहेको अस्थायी संरचनाबाट सञ्चालन भइरहेका मन्त्रालय दाङका अस्थायी संरचनामै सार्न थालिएको हो । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय दाङ देउखुरीको एक वडा