२०८१ कात्तिक २४ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ कात्तिक २४ गते शनिबार, ई.स. २०२४ नोभेम्बर ९ तिथि- कार्तिक शुक्लपक्ष अष्टमी, श्रवण- नक्षत्र, ८ः५३ बजेपछि धनिष्ठा, वृद्धि- योग, भद्रा- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः२१, सूर्यास्त- १७ः१३ । मेष : दाम्पत्य जीवनमा एक किसिमको निरासा