प्रधानमन्त्री ओलीद्वारा लुम्बिनीमा बुद्धजयन्ती समारोहको उद्घाटन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोहकाे उद्घाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य