रुपन्देही–२ मा एमालेका पौडेललाई भारी मतान्तरले हराउँदै रास्वपाका सुलभ खरेल निर्वाचित
काठमाडौँ । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । उनले नेकपा एमालेका नेता पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हराउँदै शानदार जित निकालेका हुन् । रास्वपाका खरेलले ५६ हजार ५ सय ५० मत ल्याउँदा एमालेका पौडेलले १२