वातावरण संरक्षणमा एकीकृत प्रयास आवश्यक छ : राष्ट्रपति
बाँके, राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो । विश्व वातावरण दिवसका अवसरमा नेपालगञ्जमा आज आयोजित वातावरण