लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तिम चरणमा
लमही, दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण गर्नुपर्ने कुल ३८ टावर मध्ये ३६ वटाको निर्माण पूरा भइसकेको छ भने बाँकी दुईको निर्माण भइरहेको परियोजना प्रमुख दीपक गौतमले जानकारी दिनुभयो । नेपाल विद्युत्