धाकधम्की दिएर असुली गर्ने दुई जना हतियारसहित पक्राउ
वुटवल । इलाका प्रहरी कार्यालय बुटवलले व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने कार्यमा संग्लन २ जनालाई हतियार सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले बुटवलको देवीनगरबाट २ जनालाई पक्राउ गरेको हो । प्रहरीले