अनेम संघ दाङको अध्यक्षमा शर्मा सर्वसम्मत
घोराही । अखिल नेपाल महिला संघ दाङको अध्यक्षमा लक्ष्मी शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् । घोराहीमा भएको नवौं जिल्ला अधिवेशनले शर्माको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा युवा करारा र शोभा खड्का, सचिवमा पशुपति चौधरी, उपसचिवमा