२०८१ असार २९ गते शनिबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८१ साल असार २९ गते शनिवार तदअनुसार जुलाई १३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल सत्तमी तिथी, हस्त नक्षत्र, । परिध योग । चन्द्र राशि कन्या । यो शत्रु विरुद्ध कार्यको लागि