टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७, मालेबगरमा आइतबार (आज) टिपरले ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर